SUNGAVA SACCOS

NCBL
Nefscun
Thok Upabhokta Sang
jilla sahkari sang ilam
bachat tatha rin sahakari sang

350 Banking Service

Free Mobile Banking

SMS Banking

Training Program

WELCOME to Sungava coop

सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि., प्रदेश नं.१ मातहतको इलाम जिल्ला सदरमुकाम इलाम नगरपालिका वडा नं. ७, इलाममा अवस्थित सहकारी संस्था हो । स्थानिय बासिन्दाहरुले आर्जन गरेको आयबाट थोरै भएपनि नियमित रुपले बचत जम्मा गर्ने बानीको विकास तथा समुदायवीच स्वावलम्बन पारस्परिक सहयोगको विकास गरी आर्थिक रुपमा सवल बनाउने उद्धेश्यका साथ साप नेपाल (SAP Nepal) को दिर्घकालिन साझेदारी कार्यक्रम अन्र्तगत बचत कार्यक्रमलाई अगाडी बढाउने उद्धेश्यले तत्कालिन सुनगाभा क्लबका कोषाध्यक्षलाई प्रशिक्षणमा पठाइयो । प्रशिक्षणबाट फर्किए पश्चात पेश गरिएको प्रतिवेदन अनुसार बचत कार्यक्रम संचालन गर्ने निर्णय गरियो । तत्कालिन सुनगाभा क्लबका अध्यक्ष कृष्ण श्रेष्ठको अध्यक्षतामा संस्थाका पदाधिकारीहरुको वैठक २०५२ भाद्र ३ गते बस्यो । उक्त बैठकले बचत तथा ऋण सहकारीको गठन गर्ने निर्णय सहित दिनेश काफ्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गर्यो । उक्त समितिलाई सहकारी संस्था गठन गर्न आवश्यक कार्य सम्पन्न गर्न सम्पुर्ण अधिकार दिइयो । उक्त समितिले आवश्यक तयारी पुरा गरेर सहकारी ऐन २०४८ अनुसार २०५२ भाद्र १६ गते प्रारम्भिक भेला सम्पन्न गर्यो । उक्त भेलाले दिनेश काफ्लेको संयोजकत्वमा तदर्थ समिति गठन गरी आवश्यक निर्णय गर्यो । दर्ता प्रकृयाको आवश्यक तयारी पुरा भएपछि तत्कालिन जिल्ला सहकारी कार्यालयमा आवेदन गरीयो र २०५२ पुस १८ गते सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि.इलाम नामको संस्था विधिवत दर्ता भएपछि यसले आफनो कार्य प्रारम्भ गर्यो । संस्था स्थापना पश्चात प्राविधिक कारणबस यो संस्था केही समय निष्कृय रहन गयो । २०६० साल असार ७ गते सम्पन्न साधारण सभाले नयाँ कार्य समितिको चयन गरेपछि यसले पुनः आफनो सकृयतालाई बढाउदै लग्यो र आजको रुपमा आई पुग्न सफल भयो ।

Notice Board

सुचनाहरु

नतिजा प्रकाशन गरिएको
1630649804740
नतिजा प्रकाशन गरिएको
Vacancy Result :
Read More
परीक्षा सञ्चालन तथा पाठ्यक्रम प्रकाशन सम्बन्धमा
images (7)
परीक्षा सञ्चालन तथा पाठ्यक्रम प्रकाशन सम्बन्धमा
Read More
कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!
sungava vacancy
कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!
Vacancy Anouncement !
Read More
What is Cooperative Society ?
sahakari_ 7 siddhanta
What is Cooperative Society ?
A cooperative (co-op) is an organization owned and democratically controlled by its members (users,...
Read More
Demo content Key Aspects of a Cooperative -
deposit2
Demo content Key Aspects of a Cooperative -
A cooperative (co-op) is an organization owned and democratically controlled by its members (users,...
Read More
What is Cooperative ?
sahakari_ 7 siddhanta
What is Cooperative ?
A cooperative (co-op) is an organization owned and democratically controlled by its members (users,...
Read More

News & Activities

जानकारी तथा गतिबिधिहरु

Organizational Overview

Upto 2082/11/30

0 +

शेयर सदस्यहरु

Rs. 0 /-

शेयर पूंजी

Rs. 0 /-

निक्षेप / बचत

Rs. 0 /-

कर्जा बितरण

Rs. 0 /-

कोषहरु

Rs. 0 /-

वाह्य लगानी

PRODUCTS & SERVICES

हाम्रो सेवाहरु

SAVING
Our Saving Scheme
LOAN
Our Loan Scheme
REMITTENCE
Remittance Services
INSURANCE
Insurance service

Mobile Banking

Mobile Banking

SMS Banking

SMS Banking

Business QR

Business QR

सेवामा समर्पित

हामी सदैव यहाँहरुको सेवामा हाजिर छौं । यहाँहरुले निर्माण गर्नुभएको विशिष्ट सेवा यहाँहरुकै लागि .....

Manage your Digital Payments

Anytime, Anywhere.

mconnect.png

Quick, Secure, and Convenient: Your all-in-one mobile banking app for seamless financial control.

App Comming Soon !

Articles & Blog

ब्लग / लेखहरु

Remittance Services

रेमिटेन्स सुबिधा

Prabhu Remit
IME
western union
bhuwan
भुवन सुबेदी
ब्यवस्थापक

Manager's Commitment

ब्यवस्थापकको भनाई

सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि. लामो समयको विभिन्न आरोह अवरोहहरु पार गर्दै सम्पुर्ण सदस्यहरुको संस्थाप्रतिको अगाध स्नेह, विश्वास, भरोसा, माया र सहयोगका कारणले इलाम जिल्लाकै एक अब्बल संस्थाको रुपमा पहिचान कायम गर्न सफल भएको छ। यस अवधिमा संस्थामा सदस्यहरुले सुनिश्चित भएर बचत तथा ऋण कारोबार गर्नसक्ने सवल र सुरक्षित वित्तीय संस्थाको भरपर्दो विकल्प बन्न सफल भएको छ। संस्थालाई पहिलो रोजाईको संस्था बनाउने प्रयास स्वरुप सदस्यहरुको सन्तुष्टि र गुणस्तरीय सेवा प्रदानलाई प्राथमिकतामा राख्दै सोही अनुरुप ब्यवस्थापन प्रणालीलाई विकास गर्दै लगिएको छ। अझै प्रभावकारी ब्यवस्थापनको लागि सम्पूर्ण शेयर सदस्य तथा शुभचिन्तकहरुमा रचनात्मक सल्लाह सुझाव प्रदान गरी मार्गनिर्देशन गरी दिनुहुन अनुरोध छ। हामी सम्पूर्ण कर्मचारीहरु सदैव संस्थामा आवद्ध सदस्यहरुको आवश्यकता र सन्तुष्टिमा केन्द्रीत भई गुणस्तरीय सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन प्रतिवद्ध छौं।

Financial Reports
Notice
Important Links
Downloads
News & Activities
Upcomming Events
Scroll to Top