LIFE INSURANCE
जिवन बिमा सुबिधा
सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि., प्रदेश नं.१ मातहतको इलाम जिल्ला सदरमुकाम इलाम नगरपालिका वडा नं. ७, इलाममा अवस्थित सहकारी संस्था हो । स्थानिय बासिन्दाहरुले आर्जन गरेको आयबाट थोरै भएपनि नियमित रुपले बचत जम्मा गर्ने बानीको विकास तथा समुदायवीच स्वावलम्बन पारस्परिक सहयोगको विकास गरी आर्थिक रुपमा सवल बनाउने उद्धेश्यका साथ साप नेपाल (SAP Nepal) को दिर्घकालिन साझेदारी कार्यक्रम अन्र्तगत बचत कार्यक्रमलाई अगाडी बढाउने उद्धेश्यले तत्कालिन सुनगाभा क्लबका कोषाध्यक्षलाई प्रशिक्षणमा पठाइयो ।